Tuesday, 20 April 2021
बौद्ध धर्म र अनात्म !
बौद्ध धर्म र अनात्म !: बौद्ध दर्शनमा यस कुरालाई पन्छ्याउनलाई निकै अचम्मको वर्णन पाइन्छ। जस्तो कि व्यक्तिको मन, वाणी आदिको भिन्न-भिन्न ठाउँमा पुनर्जन्म हुनसक्छ रे ! यस्तै कुरा बौद्ध दर्शनमा आधारित "लिटिल बुद्ध" भन्ने चलचित्रमा पनि देखाइएको थियो।

Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment