Blogger Tips and Tricks

Monday 22 February 2021

विधर्मीबाट नेपाललाई बचाऊँ 

विधर्मीबाट नेपाललाई बचाऊँ : अब यो कुरा बुझ्न जरुरी छ– ब्राह्मण भनेको प्रवृत्ति हो। क्षेत्री, वैश्य, शूद्र सबै प्रवृत्ति हुन्, जात होइन ! जो मानिस जहाँ जसरी जसको घरमा जन्मे पनि उसले आफ्नो प्रवृत्तिअनुसार आफ्नो रोजाइको काम छान्न पाउनुपर्छ।

No comments:

Post a Comment