Blogger Tips and Tricks

Wednesday 10 March 2021

के भगवान 'शिव' साँच्चै गाँजा लिनुहुन्थ्यो ? 

के भगवान 'शिव' साँच्चै गाँजा लिनुहुन्थ्यो ? : शिवजीले गाँजा खानुहुन्थ्यो भन्ने कुराको साङ्केतिक अर्थ छ। शिव भगवान अर्थात् हाम्रो मस्तिष्कमै गाँजाजस्तै र गाँजाभन्दा धेरै आनन्द दिने रस पाइन्छ जसको नाम वैज्ञानिकले 'आनन्दमाइड' राखे। जबमै आनन्द दिने रस निस्किन्छ भने बाहिरबाट गाँजा किन तान्ने?

No comments:

Post a Comment